NCD Watch Nepal
Making NCDs a national priority
NCD Watch Nepal is an initiative to promote evidence-informed policymaking and promote public awareness on non-communicable diseases (NCDs) and related issues in Nepal. It monitors the progress towards national targets and global goals on preventing and controlling NCDs and their risk factors in Nepal.
“Putting the non-communicable disease on the Nepalese agenda” is the vision of NCD watch Nepal.
What do we do?
- Bridging the gaps in NCDs in Nepal,
- Generate political interest, support, and investment for prevention and control of NCDs at national, federal, and local governments,
- Share knowledge, ideas, evidence, and expertise to build momentum for prevention and control of NCDs, and
- Monitoring the national goals and targets on NCDs.
NCD Watch Nepal नेपालमा नसर्ने रोगहरुको बारेमा जनमानसमा तथ्यपरक सुचना र जानकारी सम्प्रेषण गरी नेपालमा नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउने पहलकदमी हो।यसले नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणमा नेपालको राष्ट्रिय उदेश्य र विश्वव्यापी लक्ष्यहरूको प्रगति अनुगमन गर्नेछ।
हामी के गर्छौ?
- नेपालमा नसर्नेहरुको बारेमा हुने खोज-अनुसन्धानबाट प्राप्त जानकारी र तथ्याड़कलाई नियमित संश्लेषण र सम्प्रेषण गरी निती निर्माण तथा कार्यक्रममा टेवा पुर्याउने ।
- राष्ट्रिय, संघीय र स्थानीय सरकारहरुमा नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणको लागि राजनीतिक रुचि र लगानी अभिब्रिद्दी गर्ने ।
- नसर्ने रोग सम्बन्धी राष्ट्रिय उदेश्य र विश्वव्यापी लक्ष्यहरूको नियमित रुपमा प्रगती अनुगमन गर्ने ।